२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


देशमै रोजगारी सिर्जना गर्न सरकारलाई कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसले युवाहरुको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ । कांग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा संकल्प यात्राको निचोड सार्वजनिक गर्दै

विदेशी मुद्रा सञ्चिति र बैंकको तरलता सदुपयोग गर्नेगरी नीतिगत सुधार गर्न कांग्रेससँग निजी क्षेत्रको माग

काठमाडौं । विदेशी मुद्रा सञ्चिति र बैंकको तरलता सदुपयोग गर्नसक्ने गरी कानून सुधारको लागि निजी क्षेत्रले नेपाली कांग्रेससँग माग गरेका छ । शुक्रवार नेपाली कांग्रेसले निजी क्षेत्रसँग गरेको छलफलपछि सञ्चारकर्मीलाई

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा कांग्रेसले केन्द्रिय कार्यालय बन्द गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख एवं पार्टीका नेता दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते पार्टी केन्द्रिय कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ । सोमबार बिहान

उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ । मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको

कांग्रेस-एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् : देउवा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभएको छ । सभापति देउवाले सत्ताका लागि कचकच भईरहेका बेला दुई ठूला पार्टीबीचको

कांग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैन : सांसद रोकाय

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा नआत्तिन साना दलहरुसँग आग्रह गर्नुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रोकायले यस्तो

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख

माओवादीलाई कांग्रेस सांसद ढुंगानाको जवाफ – यो परिवर्तन तपाईंको बन्दुकले आएको होइन

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा (माओवादी)केन्द्रले उठाएको बन्दुकबाट गणतन्त्र नआएको बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट

कांग्रेसको मुख्यालय सानेपामा आधुनिक पुस्तकालय

काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय सानेपामा रहेको पुस्तकालयलाई आधुनिक रुपमा विस्तार गरिएको छ । पुस्तकालले देशको पुरानो पार्टीलाई नयाँ पुस्तासँग जोड्न सक्ला त ? कस्तो छ त पुस्तकालयको तयारी ?

कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आइतबार बस्दैछ । पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्ने केन्द्रिय समितिको बैठकले यसअघि महासमिति बैठकमा प्रस्तुत भएका सबै प्रस्तावलाई सर्वसम्मत पारित गर्ने