Logo १३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026


कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुन सकेन, मुख्यमन्त्री शाही एक्लै सरकार चलाउँदै

काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको दुई साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । आठ सदस्यीय मन्त्रिपरिषद्को जिम्मेवारी मुख्यमन्त्री जीवनबहादुर शाही एक्लैले समाल्नुभएको छ । सत्ता साझेदार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा सपथ ग्रहण

काठमाडौं । कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । गए राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको

कर्णाली प्रदेशमा साँझ साढे ७ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखले कार्यालयले आज विज्ञप्ति जारी गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री पदको लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यहरुलाई आवहान गरेको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौं, कात्तिक १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ । सोमबार बेलुका मन्त्रिपरिषद्को बैठकपछि मुख्यमन्त्री शाहीले राजीनामाको घोषणा गर्नुभएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

काठमाडौं, कात्तिक १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ । शाही मुख्यमन्त्री बन्दा कांग्रेससँग भएको आलोपालो गर्ने पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिन

कर्णाली प्रदेशका तीन मन्त्री आज पदमुक्त हुँदै

पार्टीको निर्णयविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएपछि तत्कालीन पाटी एमालेले कारवाही गरी तीन जनालाई गत वैशाख ४ गते सांसदबाट हटाएको थियो ।

पाँच सय ७४ जना फरार अभियुक्त पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालयले अघिल्ला बर्षको तुलनामा चार गुणा बढि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

मुगु दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख दिइने

काठमाडौं । कर्णाली प्रदेशमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापनको बैठकले पीडितलाई राहत दिने

दशैंलगत्तै दुई प्रदेशको सरकार परिवर्तन हुँदै, कर्णालीमा कांग्रेसको मुख्यमन्त्री पक्का, बाग्मतीमा कांग्रेस र नेकपा एसबीच हानाथाप

काठमाडौं, असोज ३१ । वडा दशैंको समाप्तिसँगै बाग्मती र कर्णाली प्रदेश सरकार बदल्ने खेल तिव्र भएको छ । कर्णाली प्रदेशमा ढिलोमा कात्तिक दोस्रो सातामा सरकार फेरिने भएको छ भने बाग्मतिमा

युवा संघ र अनेरास्ववियूले बलात्कार आरोप लागेका मन्त्री बर्खास्तीको माग गर्दै मुख्यमन्त्री कार्यालय घेरे

सुर्खेत । युवा संघ सुर्खेत र अनेरास्ववियू सुर्खेतले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । बलात्कारको आरोप लागेका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई बरखास्तीको माग गर्दै