Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


कर्णाली प्रदेश मुख्यमन्त्री कप क्रिकेटको फाइनलमा, उपाधिका लागि गण्डकीसँग भिड्ने

कर्णाली प्रदेश धनगढीमा जारी १९ वर्ष मुनिको मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विष्ट एमाले प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेशसभा सदस्य भएका ठम्मर विष्ट नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । आइतबार एमालेले गरेको कार्यकर्ता भेलामा सहभागी भएर उहाँ एमाले प्रवेश गर्नुभएको हो ।

बीमा दाबी भुक्तानी समयमा गर्न सेवाग्राहीको माग

काठमाडौं । बीमा दाबी भुक्तानी समयमा नहुने गरेको प्रति सरोकार वालाहरुले गुनासो गरेका छन् । बीमा समितिले आइतबार सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग गरेको बीमा सम्बन्धी छलफलमा उक्त गुनासो गरिएको हो

कर्णाली प्रदेश सांसद बिष्टद्धारा पार्टी परित्याग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी

सिमकोट गाउँपालिका प्रदेशमै पहिलो

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा हुम्लाको सिमकोट गाउँपालिका कर्णाली प्रदेशमा पहिलो भएको छ । आयोगले आर्थिक वर्ष २०७९/०८० का लागि स्थानीय

विपन्नलाई घर बनाईदिदै कर्णाली सरकार

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम ल्याएको छ । त्यसका लागि सरकारले पाँच करोड बजेट छुट्याएको छ । हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका

कर्णाली प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै

काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसँगै बिरामीको चाप बढेको हो । एक वर्षमा ६१ हजार बढी बिरामीहरुले आकस्मिक

कर्णाली प्रदेशका उद्योगमन्त्री लामाविरुद्ध उच्च अदालतमा रिट दायर

काठमाडौं, फागुन २ । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । वीरेन्द्रनगर ३ निवासी विनिता बोगटीले

कर्णाली प्रदेशले दिने भयो कोरोनाबाट मृत्यु भएकालाई एक लाख राहत

काठमाडौं, माघ २८ । कर्णाली प्रदेश सरकारले कोरोना (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ । कर्णाली प्रदेशका १० जिल्लाका १ सय ७१

तीन महिनापछि कर्णाली सरकारले पूर्णता पाउँदै, गैह्र सांसदलाई मन्त्री बनाउने माओवादीको तयारी

काठमाडौं, माघ २१ । सरकार गठन भएको तीन महिनापछि कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको छ । सरकारमा सहभागी दलहरूको आन्तरिक काम र मन्त्री छान्न भएको सकसले तीन महिनासम्म पूरा