काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । राष्ट्रिय जनाता पार्टी (राजपा)का पूर्वसहमहामन्त्री समेत रहनु भएका पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्र्याउन ओली त्यसतर्फ
कार्यदलले अछामको दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेशी क्षेत्रबाट प्रतिनिधि छनोट गरेको हो ।
काठमाडौं, कात्तिक २८ । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनका लागि ७३ जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभागका अनुसार महाधिवेशन प्रतिनिधि छनोट सकिएको हो ।
काठमाडौं, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको छ । महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै
भरतपुर, कात्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसेको आरोप लगाउनुभएको छ । एमाले भरतपुर महानगर कमिटीको नयाँ नेतृत्वलाई गराइएको
कार्यक्रममा उहाँले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन नभएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभयो ।
काठमाडौं, कात्तिक २२ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी जारी गरेको अन्तररार्टी निर्देशनको बुझाइमा फरक परेको भन्दै केन्द्रीय कार्यालयले फेरि आन्तरिक निर्देशिका जारी गरेको छ । यसअघि जारी
महाधिवेशनमा एक दिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको र त्यसैअनुसार इभिएमको प्रयोग गर्न लागिएको महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा चितवनमा मसिर
प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरूमाथि हस्तक्षेप भएको बताउनुभयो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनको उद्घाटन स्थलको अवलोकन गर्नुभएको छ । आज विहान उहाँले नारायणी नदी किनारको महाधिवेशन स्थलको अवलोकन गर्नुभएको हो । करीब २