Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


आफूले सिकेको ज्ञान राख्दा समाज रुपान्तरण हुन सकेन : अध्यक्ष ओली

चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सिकेको ज्ञानलाई यथास्थितीमा राख्दा समाज रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषदको आयोजनामा सौराहामा भएको समाजवादको आधार

चुनावपछि एमाले चोइटिन्छ : अध्यक्ष नेपाल

सुर्खेत, मंसिर ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमाले चोइटिएर जाने दाबी गर्नुभएको छ । कर्णाली प्रदेश कमिटीको प्रदेश बैठक र अगुवा कार्यकर्ता भेलालाई सुर्खेतमा सम्बोधन

एमालेले भन्यो- सार्वजनिक सवारी चल्न पाउनुपर्छ, महाधिवेशन तयारी पूरा, ४ देशका विदेशी पाहुना आउने

काठमाडौं । नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन उद्घाटनको दिन सार्वजनिक सवारी आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले कुनै छलफल नगरेको जानकारी दिएको छ । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा

एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बाेधन गर्ने

एमाले महाधिवेशनलाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार बिहान चितवन जानुहुने देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

एमाले महाधिवेशनले बुटवल–नारायणगढ सडकमा ठूला सवारीसाधनलाई रोक

विशेष गरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।

सचिवमा उम्मेदवारी दिने योगेश भट्टराईको घोषणा

चितवन, मंसिर ८ । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफू सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफ्नो उमेर अनुसार

एमालेकाे १० औं महाधिवेशन : यसरी सिंगारिदै छ नारायणी नदी किनार (भिडियाेसहित)

चितवन र गैडाकोट जोड्ने पूलबाट देखिने दृष्य हो यो । यहि पुलबाट सधै नियाल्दा शान्त र एकान्त आभाष गराउने यो नारायणी नदी किनारमा अहिले बिस्तारै मानिसहरुको चहलपहल र कोलाहल बढ्दै

वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेता सुवासचन्द्र नेम्वाङको घोषणा

काठमाडौं । नेकाि एमालेका नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजो दिउँसोका लागि बोलाइएको बैठक आज विहान बस्नेगरी सारिएको थियो । बैठक अहिले विहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति

तत्काल खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने एमालेको निष्कर्ष

महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरूलाई गर्व गर्न सक्ने स्थिति सिर्जना गर्ने बताउनुभयो ।