१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


ईश्वर पोखरेलको प्रश्न – कोशी प्रदेशको नामाकरण एमालेले गराएको हो र ?

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाउनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैंले प्रदेशको नाम कोशी

मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने ईश्वर पोखरेलकाे भनाई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताउनुभएको छ । मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड

बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता देखियो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताउनुभएको छ । उहाँले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै

एमालेलाई सरकारमा जाने जनादेश छैन : बरिष्ठ उपाध्यक्ष पोखरेल

धनकुटा । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनाताले एमालेलाई सरकारमा जाने जनादेश नदिएको बताउनुभएको छ । शनिबार धनकुटामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले जनाताले

ईश्वर पोखरेलले दिए प्रदिप पौडेललाई बधाई

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रदिप पौडेललाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् पोखरेलले काठमाडौं ५ मा निर्वाचित पौडेललाई बधाई दिनुभएको छ । ‘काठमाडौ क्षेत्र नम्बर

जित सुनिश्चित : ईश्वर पोखरेल

काठमाडौं । मंंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ । शून्य समय सुरु

सभामुख सापकोटा कारण प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी भएन : नेता पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गर्नु भएको छ । सभामुख अग्नीप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको बफादार

सत्ता गठबन्धनका कुनैपनि दलसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : ईश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा