Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


ज्येष्ठ नागरिकका ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौतीः ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी

ईश्वर पोखरेलकाे काठमाडौं-५ बाट एकल नाम सिफारिस

काठमाडौं । नेकप एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम काठमाडौं-५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका

विजयी बन्न नसके पनि एमालेको अभियानमा निरन्तर रहनेछु: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेलले पार्टीमा आफू विजयी बन्न नसके पनि एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता निरन्तर रुपमा रहने बताउनुभएकाे छ। महाधिवेशन सम्पन्न भएपछि

पार्टीलाई ठिक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएँः नेता पोखरेल

काठमाडाैं। नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धति अन्तर्गत ठिक ढंगले सञ्चालन गर्न आफू अध्यक्ष पदको उम्मेदवार बनेको दावी गर्नुभएको छ। पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै

महाधिवेशनमा हारे पनि माधव नेपाल र भीम रावलको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौं: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित भए पनि आफूहरु सधैं एमाले भएर रहिरहने बताउनुभएको छ। काठमाडाैंमा बुधबार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले

वरिष्ठ उपाध्याक्ष पोखरेलको ओलीलाई प्रश्नः ‘पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?’

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता दिन रोक्न नहुने बताउनुभएको छ। काठमाडौमा बुधबार संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राज्यको संविधानले

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको पत्र महासचिव पोखरेललाई बुझाए

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुभएको छ। काठमाडाैमा सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पोखरेलले आफू पक्षका नेताहरुसहित महासचिव

वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका नेताले अध्यक्ष ओलीलाई गुण्डुमा पुगेर भेटे

काठमाडौं । पार्टीकाे ११ औं महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएकाे छ। अध्यक्ष ओलीकाे निवास भक्तपुरकाे गुण्डु पुगेर पोखरेलसहित

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाेड्ने: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाेड्ने बताउनुभएकाे छ। ११ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्दै उहाँले भण्डारी पार्टीमा फर्किनु

पार्टीकाे ११ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बन्ने वरिष्ठ-उपाध्यक्ष पोखरेलकाे घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ-उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीकाे ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएकाे छ। वरिष्ठ-उपाध्यक्ष पोखरेलले मंगलबार एक वक्तव्य मार्फत भावी अध्यक्षको दावेदारी प्रस्तुत गर्दै