६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024


अर्थतन्त्रमा चुनावको प्रभाव

काठमाडाैं । एकपछि अर्को चरणबद्ध चुनावी खर्चले दवावमा रहेको अर्थतन्त्रमाथि जोखिम थपेको छ । त्यसैले अर्थतन्त्रका धेरै सूचक दबावमा छन् । मुद्रा स्फीति दर ८ प्रतिशत बढी छ । शोधनान्तर

‘बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव नै अर्थतन्त्रको मुख्य चुनौती’

काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सिनाले बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताउनुभएको छ । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो

निर्वाचनले मुलुकको अर्थतन्त्रमा खासै सुधार हुँदैन : पूर्वगभर्नर नेपाल

काठमाडौं । निर्वाचन समयमा हुने आर्थिक गतिविधिहरुले मुलुकको अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिन्छ । विगतमा नेपालमा पनि निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ । निर्वाचनका बेला राजनीतिक दलका

अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण गर्ने भएकाे बताउनुभएकाे छ । सोमबार टुँडिखेलमा संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

नियमनकारी निकाय फितलो बन्नाले सहकारीद्वारा सर्वसाधारण ठगिदैं

काठमाडौं । अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको सहकारी अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बा हो भन्ने कुरा संविधानले नै स्वीकारेको छ । बचत ऋण मात्र नभएर साना किसान लक्षित सहकारी, कृषि दुध लगायतका

अर्थतन्त्र अगाडि बढाउन विदेशमा रहेको नेपालीको ठूलो भूमिका : अध्यक्ष दाहाल

जापानको फुकोकामा भएको नेपाल फेस्टिबलमो उद्घाटन गर्दै उहाँले विदेशमा रहेका नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप र पुँजीले नेपालको विकासका लागि प्रयोग हुँदै आएको र आगामी दिनमा पनि अझ बढी प्रयोग

चुनावपछि अर्थतन्त्र ऋणात्मक हुने विज्ञको ठोकुवा, प्रदेश खारेज गर्न सुझाव

आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि लागि निर्वाचन आयोगले सरकारसँग १० अर्ब मागेको छ । संघ र प्रदेशको निर्वाचनका लागि आन्तरिक स्रोत परिचालन गर्नुपर्ने दबाबमा सरकार छ ।

अक्करमा अर्थतन्त्र, आयात घटाउने कडा नीति फ्लप !

सरकारले पेट्रोलियम पदार्थ, खाद्यान्न, गाडी, कच्चा पदार्थलगायतका वस्तु आयातमा ठूलो धनराशी खर्चनुपरेको छ । जसले गर्दा विदेशी मुद्रा संचितिमा परेको चाप नियन्त्रण सरकार र केन्द्रीय बैंकका लागि टाउको दुखाई बनेको

अर्थतन्त्रका वर्ष दिन : अर्थमन्त्रीको अनपेक्षित बहिर्गमन, मूल्यवृद्धि र आयात उच्च

आर्थिक वर्ष सकिन तीन दिन बाँकी रहँदा ३ खर्ब ७८ अर्ब विनियोजन गरेको पुँजीगत खर्च १ खर्ब ९१ अर्ब अर्थात जम्मा ५१ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत खर्च

सांसद देवको दाबी– ‘नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ गएको छैन’

मंगलबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताउनुभएको हो । उहाँले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताउनुभयो