१७ मंसिर २०८०, आइतबार | Sun Dec 3 2023


अर्थतन्त्र सुधारका लागि सुझाव लिन सरकार गोलमेच बैठकमा

काठमाडौं । अर्थतन्त्र सुधारका लागि सरकारले छलफल थालेको छ । अर्थतन्त्रमा सुधार आइरहेको रटान लगाउँदै आएको सरकारले अर्थतन्त्रका समस्या समाधानका लागि भन्दै निजी क्षेतलगायत ताल्लुक निकायका अधिकारीहरुसँग छलफल थालेको हो

अर्थतन्त्रका समस्या छिटो समाधान गर्न जोड

काठमाडौं । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा छलफल गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा प्रधानमन्त्री पुृष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मा लगायतका

अर्थतन्त्रका बाह्य तथा आन्तरिक क्षेत्र सकारात्मक : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य तथा आन्तरिक क्षेत्र सकारात्मक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको ३९ औं एशियन बैंकर्स एशोसिएशनको साधारणसभा तथा सम्मेलनका अवसरमा

आयात नघटाउने मनसायमा सरकार

काठमाडौं । सरकारी नीति निर्यात बढाउने र आयात विस्थापित गर्ने भए पनि त्यो अनुसारको काम भने हुन सकेको छैन । त्यसमाथि आयातलाई विस्थापित गर्न सकिने कृषि क्षेत्रका कतिपय काम समेत

अर्थतन्त्र उकास्न इजिप्टले आयात घटाउने र उत्पादन बढाउने

एजेन्सी। इजिप्टले देशको आर्थिक समस्या समाधान गर्न घरेलु औद्योगिक उत्पादन बढाउँदै आयात घटाउने योजना बनाएको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले यसबारेमा सरकारको योजना सार्वजनिक गर्नुभएको हो ।

मौद्रिक नीतिले अर्थतन्त्रका समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिप्रति निजी क्षेत्र असन्तुष्ट रहेको छ । निजी क्षेत्रका तीन वटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ,

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको हो ।

अर्थतन्त्रका समस्या र चुनौतिहरु भाषण गरेर मात्रै समाधान हुन सक्दैनन्ः पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतिहरु भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद

मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको पूर्वअर्थमन्त्री पाण्डेको भनाई

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अफ्ठ्यारोे अवस्थामा रहेको बताउनुभएको छ । काठमाडौंमा स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको

वर्तमान अर्थतन्त्रका चुनौति सामना गर्नसक्ने बजेट ल्याउन सांसदहरुको जोड

काठमाडौं । परम्परागत बजेट ल्याएर वर्तमान अर्थतन्त्रका चुनौतिको समाधान गर्न नसकिनेमा सांसदहरुले जोड दिएका छन् । शनिवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसदहरुले परम्परागत बजेट नभइ कार्यान्वयनमा आउनसक्ने बजेट ल्याउन