२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


सरकारले देशको अर्थतन्त्रबारे झुट बोलेको एमाले नेता ज्ञवालीको दाबी

काभ्रे । नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले देशको अर्थतन्त्र बारे सरकारले झुट बोलेको टिप्पणी गर्नुभएको छ । शनिवार काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकको अर्थतन्त्र डरलाग्दो संकटको डिलमा धकेलिरहेको

भ्रष्टाचारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त : बिनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद बिनोदकुमार चौधरीले मुलुकमा व्याप्त भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योगपति समेत रहनुभएका सांसद चौधरीले

स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ : एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि

अर्थतन्त्रमा मन्दी छाएको उद्योग वाणिज्य महासंघको निष्कर्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्र मन्दीमा गएको निष्कर्ष निकालेको छ । राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा लामो समयदेखि विद्यमान मन्दीको अवस्थालाई प्रतिविम्वित गरेको महासंघको

विकास खर्च बढाउने र चालु खर्च घटाउने दवावमा सरकार

काठमाडौं । हरेक आर्थिक वर्षमा निर्माण गरिने बजेटले देशको समग्र अर्थतन्त्र बलियो बनाउने मात्र हैन, नागरिकको सपनाको मूल्य राख्छ । चटकीमा फेरिने सरकार र राज्यकोषप्रति उत्तरदायी नहुने राजनीतिक नेतृत्वका कारण

बजेट आउन एक महिना बाँकी हुँदा पूँजीगत खर्च मात्र २८ प्रतिशत

काठमाडौं । देशको वित्तीय अवस्था संवेदनशील अवस्थामा पुगेको विश्लेषण राजनीतिक नेतृत्व, निजीक्षेत्र र विज्ञहरुले गर्दै आएका छन् । अर्थमन्त्री, निजीक्षेत्रको नेतृत्व परिवर्तनले नभएर सरकारमा बसेकाहरुको इच्छाशक्तिमा ढुकुटीको बढ्नेमा दुईमत छैन

अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि बृहत राष्ट्रिय विमर्स गरौं : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानको लागि बृहत राष्ट्रिय विमर्स गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७

देशको अर्थतन्त्र सुधार्ने जिम्मा महतको काँधमा

काठमाडौं । शुक्रबार विस्तारित मन्त्रिपरिषद्मा डा. प्रकाश शरण महत अर्थ मन्त्री बोका छन् । महतलाई देशको बिग्रिदै गएको अर्थतन्त्रलाई सुधार गर्नुपर्ने चुनौती छ । को हुन् महत ? बिसं २०१६

चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताउनुभएको छ । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सूचकहरुमा सुधार भएकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको हो