१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


सबै पक्ष जवाफदेही भए तीव्र आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएका योजना समय नै कार्यान्वयन गरेर जवाफदेही भए आर्थिक वृद्धि तिव्रगतिमा अगाडि बढ्ने सम्भावना रहेको बताउनुभएको

निर्वाचनले आर्थिक गतिविधि बढाउँछ तर अर्थतन्त्रमा सुधार गर्दैन : अर्थविद् डा. अधिकारी

उहाँले निर्वाचनका क्रममा सरकार वा निजी क्षेत्रबाट खर्च हुने पैसाले स्थानीय तहमा केही मात्रामा मात्रै आर्थिक गतिविधि बढाउने भए पनि मुलुककै अर्थतन्त्रमा ठूलो परिर्वतन नगर्ने दाबी गर्नुभयो ।

हचुवाको भरमा दुई दिन बिदा दिने निर्णय गरियो : योगेश भट्टराई

देशमा वर्गीय अन्तर कायम रहेको भन्दै भट्टराईले तल्लो वर्गलाई संरक्षण, मध्यम वर्गलाई साथमा र उच्च वर्गलाई उत्साहित बनाएर देशको वर्गीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

पुँजी बजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्छ : डेपुटी गभर्नर मिश्र

, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्ने बताउनुभयो । उहाँले श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिन कार्यविधि

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ : महासंघ उपाध्यक्ष श्रेष्ठ

उहाँले अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेट मार्फत गर्न सक्नुपर्ने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले अहिलेको अर्थतन्त्रको चुनौती समस्या समाधान उत्पादन र उत्पादकत्व बढाउनु नै भएको बताउनुभयो ।

विनिमय सञ्चिति : गतवर्ष र यसवर्षमा के फरक ?

आर्थिक बर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा नेपाल राष्ट्र बैंकसंग विदेशी विनिमय सञ्चिति लगभग ७ महिनाको वस्तु र सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने जनाएको

नौ महिनाको व्यापार घाटा १३ खर्ब माथि, १ खर्ब ६० अर्बको मात्र निर्यात

अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा १० खर्ब १६ अर्ब रहेको थियो । यस अवधिमा निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६९ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब पुगे पनि

नौ महिनामा ५० लाख मोबाइल सेट नेपाल भित्रिए, चीनबाट मात्रै २० अर्बकाे आयात

भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो नौ महिनामा चीनबाट मात्र २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ, भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ, भियतनामबाट १

जनताको शक्ति सरकारमा नहुँदा अर्थतन्त्र संकटमा परेको ज्ञवालीको तर्क

एमालेनिकट बुद्धिजीवी परिषल्ले गरेको छलफलमा उपमहासचिव ज्ञवालीले जनादेश पाएको राजनीतिक शक्ति बाहिर भएको र जनताले अनुमोदन नगरेको शक्ति सरकारको नेतृत्वमा रहेकाले मुलुकको अर्थतन्त्रमा संकट आएको बताउनुभयो ।

अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैन : नेपाल उद्योग परिसंघ

नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत नभएता पनि मुलुकको अर्थिक संकटको अवस्था नभएको अग्रवालले बताउनुभयो । नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ