काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुका लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ । गृहमन्त्री खाँणले शनिबार काठमाडौंमा विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री
राजधानीको सुन्धारामा फुटपाथ पसल थापेर बसेका उनको ह्वीलचेयर निकै पुरानो र जीर्ण बनेका कारण राष्ट्रिय अपाङ्ग कोषमा समन्वय गरी नयाँ ह्वीलचेयर पाउने पक्का भइसक्दा उनको ह्वीलचियर आगलागीले खरानी भएको ।
मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्न सरकार लागिरहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको कतिपय समस्या समेट्दै गएको र बाँकी समस्या क्रमशः सरकारले समेट्ने उहाँको भनाइ छ
पहेँलो कार्ड भएकालाई मासिक पाँच सय र र सेतो कार्ड भएकालाई मासिक तीन सयका दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । निर्णयपछि यहाँका स्थानीय खुसी भएका छन्
जेठ ४ गते बुधबार साँझ ५ बजे कोटिया बढनीबाट फर्किने क्रममा स्थानीय ग्रिस चौधरी(अग्गु) नामक युवाले उखु खेतमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय, कृष्णनगरले जनाएको छ ।
दृष्टिविहीनहरूका लागि सडक पेटीमा बनाइएका पहेँलो रंगको अपाङ्गमैत्री टेक्सटायल उनीहरूकै लागि दुर्लभ बनेको छ । सडक पहिल्याउन सजिलोका लागि राखिएको टायल बाटोभन्दा खुल्ला सडकमा हिँड्न दृष्टिविहीन सहज मान्छन् ।
रेडक्रसले सञ्चालन गरेको कार्यक्रमबाट अरुण गाउँपालिकाका ४, ६ र ७ का लक्षित वर्गको जीवनमा आएको परिवर्तन उदाहरणीय छ । केही समयअघि समाजबाट अपहेलित उनीहरू अहिले सुरक्षित र उदाहरणीय जिवन बिताइरहेका
अर्घाखाँची, मंसिर २६ । अर्घाखाँचीका शारिरीक अपाङ्गता भएका व्यक्तिले सवारी साधनमा ५० प्रतिशत छुट पाउने भएका छन् । सरकारले जारी गरेको अपाङ्गताको अधिकार सम्बन्धी ऐन २०७४ मा सिट आरक्षण र
आफूभित्रको इच्छाशक्ति नमार्न अपाङ्गता भएका व्यक्तिलाई उनको सल्लाह छ । अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना नियमित कामलाई निरन्तरता दिन पनि उनको सुझाव छ ।
कार्यक्रममा गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख हुमकला पाण्डेले प्रविधिको प्रयोगले विपद्मा परेका मानिसको सहयोग गर्न प्रभावकारी हुने बताउनुभयो ।