Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


विद्यार्थीले अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

काठमाडौं ।वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयबीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो । उक्त प्रयोजनका लागि यही वैशाख ४…