Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


भक्तपुर नगरपालिकाले विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने

काठमाडौं । भक्तपुर नगरपालिकाले आफू मातहतका विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने भएको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार सबै विद्यालयहरूलाई एक परिपत्र गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने निर्णय गरेको हो । शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गरेको परिपत्रमा भनिएको छ, ‘जेठ १ गतेदेखि लागू हुने हप्तामा दुई दिन प्रत्येक शनिबार र…