Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


नोबेल मेडिकल कलेजका विद्यार्थीद्वारा कलेज स्थानान्तरणको माग गर्दै रिले अनसन

काठमाडौं । नोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् । बिहीबार देखि काठमाडौंको माइतीघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एमबीबीएस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन् ।…