Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


विदेशमा पढ्न जान रोकिएका विद्यार्थीले शिक्षा मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौं । कोरोना महामारीकाबीच विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले यहि चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । शिक्षा मन्त्रालयका अनुसार कोरोना महामारी र लकडाउनका कारण चीन लगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए । पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन आग्रह गरेको हो ।…