Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


पर्वतमा बसले ट्रयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्य्, ५ गम्भीर

पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ पराधिमा बसले ट्रयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दयपुरको चौबन्दी गाउँपालिकाका १८ वर्षिय विशाल लामिछाने रहेका छन् । दुर्घटनामा घाइते भएका १९ मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल पर्वतमा उपचार…