Logo १८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026


सञ्चारमन्त्री खरेलसहित कलाकर्मी सम्मानित

काठमाडौं । रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालका साथमा उनको सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले विविध कार्यक्रम गरि रिमालको कला साहित्य तथा रङ्गमञ्चमा पु¥याएको योगदानको स्मरण गरेको छ। हरेक वर्ष असोज २ गते रिमालको जन्मजयन्तीको अवसर पारेर कला साहित्य तथा पत्रकारिता जगतका विशिष्ट व्यक्तित्वलाई…