Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


आइतबार सेयर बजार दोहोर अंकले घट्याे

काठमाडाैं । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से १० दशमलव २५ अंकले घट्दै २६ सय ९८ दशमलव ४४ को विन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये लगानी र अन्य उपसमूह बाहेक अरु ११ वटा उपसमूहको परिसूचक घटेका छन् । होटल…