Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । ट्रकको ठक्करबाट बारामा स्कुटर चालकको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा मोरङ, लेटाङ–१ बस्ने अन्दाजी ३५ वर्षीय योगेन्द्र मगर छन् । जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालक मगरको मृत्यु भएको हो । गएराति ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको…