काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा सार्वजनिक यातायात क्षेत्र गम्भीर संकटमा परेको भन्दै भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। महासंघका महासचिव डेकनाथ गौतम ले बिहीबार विज्ञप्ति जारी गर्दै डिजेल र पेट्रोलको मूल्यवृद्धिले यात्रुवाहक तथा मालवाहक सवारी सञ्चालनमा ठूलो प्रभाव पारेको बताएका छन्। मध्यपूर्वमा अमेरिका, इजरायल र इरान…