Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


भारतविरुद्ध ब्राजिलको शानदार जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले भारतमाथि ४–० गोलको शानदार जित निकालेको छ। शनिबार कोलकातास्थित युवा भारती रंगशालामा भएको खेलमा ब्राजिलले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। खेलको २८औँ मिनेटमा एस्टेभाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। त्यसको १४ मिनेटपछि पेड्रोले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा पनि…