Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


काठमाडौंमा मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन ८ गतेदेखि हुँदै

काठमाडौं । नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन जेठ ८, ९ र १० गते काठमाडौंमा हुने भएको छ। संघले पत्रकार सम्मेलनमार्फत महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। “ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौं” भन्ने मूल नारासहित आयोजना हुने महाधिवेशनमा देशभरका ६८ जिल्ला, सात प्रदेश समिति, नौ भ्रातृ संस्था तथा…