Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


इरानी विदेशमन्त्री र पाकिस्तान सेना प्रमुख भेट

काठमाडौं ।इरानका विदेशमन्त्री अब्बास अराघचीले आज पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरसँग भेटवार्ता गर्नुभएको छ। इरानको सरकारी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार विदेशमन्त्री अराघची र सेना प्रमुख असिमबीच इस्लामाबादमा भेटवार्ता भएको हो । विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल आजै पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको थियो । पाकिस्तानमा रहेको इरानी दूतावासले इरान र पाकिस्तानबिच ‘द्विपक्षीय मामिलाको समीक्षा’…