Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


विकल पौडेल दम्पत्तिबिरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं । राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पत्तिविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ। विभागले काठमाडौं जिल्ला अदालत बबरमहलमा बुधबार अभियोगपत्र दर्ता गरेको निर्देशक सचितकुमार वाइवाले जानकारी दिए । पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १…