Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


राजमार्गको परिचित बजार बन्यो खण्डहर (भिडियाे रिपोर्ट)

प्रकाशकुमार लम्साल, बारा । कुनैबेला पूर्व पश्चिम यात्रा गर्ने वा काठमाडौंबाट हेटौंडा हुँदै बिरगञ्ज ओहोरदोहोर गर्ने अधिकांश यात्रुको थकाई मार्ने र स्वादिलो खाना खाने बजारको रुपमा परिचित थियो, बाराको तीन नम्बर पुल बजार । हेटौँडा–पथलैया सडक खण्डमा पर्ने ऐतिहासिक तथा व्यस्त विश्रामस्थल ’तीन नम्बर बजार’ अहिले खण्डहरमा परिणत भएको छ । वन क्षेत्र अतिक्रमण गरि…