काठमाडौं । आठ वटा विश्वविद्यालयका उपकुलपतिको नाम टुंगो लागेको छ । शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले आठ विश्वविद्यालयका उपकुलपतिका लािग तीन(तीन जनाको नाम टुंगो लगाएको शिक्षा मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम…