२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


इजिप्टमा १० जनालाई मृत्युदण्डको सजाय दिने एक अदालतको फैसला

काठमाडौं । इजिप्टको एक अदालतले प्रतिबन्धित मुस्लिम ब्रदरहुड समुहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुले इजिप्ट प्रहरीमाथि हमलाको योजना बनाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । सोही अभियोगमा गत बर्ष पक्राउ परेका ९ जना हिरासतमा छन् भने एक जनालाई हालै पक्राउ गरिएको हो । उनीहरुले हेल्वान ब्रिग्रेड्स नामक समुह बनाई प्रहरीलाई आक्रमण…