Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


कामपाको गौरव र स्वर्णिम योजनास् नारा धेरै, कार्यान्वयन सुस्त

काठमाडौं। काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएका ‘गौरव योजना र ‘स्वर्णिम योजनामध्ये अधिकांश कार्यान्वयन हुन बाँकी छन् । मेयर बालेन्द्र साहको एकलौटी र केही विभागीय प्रमुखको सल्लाहमा तयार भएका दुई योजना कार्यान्वयनमा फितलो देखिएको छ । चालू आर्थिक वर्षमा ती योजना कार्यान्वयन गर्न कठिन भएपछि कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विभागअन्तर्गत प्रगति विवरण पेस गर्न निर्देशन…