Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


साताको पहिलो कारोबार दिन घट्यो शेयर बजार

काठमाडाैं । साताको पहिलो कारोबार दिन नै शेयर बजार परिसूचक आज घटेको छ । दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से ८ अंकले घट्दै २६ सय ६२ को विन्दुमा झरेको हो । परिसूचकसंगै आज कारोबार रकम पनि खुम्चिएको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये वित्त, होटल तथा पर्यटन र उत्पादन बाहेक अरु सवै उपसमूहहरु…