एजेन्सी ।अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले बिहीवार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेनेजुएलामा सैन्य हस्तक्षेप गर्नबाट रोक्ने डेमोक्र्याटहरूको प्रस्तावलाई झिनो मतले विफल तुल्याएको छ । मतदानमा २१३ डेमोक्र्याट र दुई रिपब्लिकन सदस्यहरूले प्रश्तावको समर्थन गर्दा २१५–२१५ को बराबरी भएको थियो । जुन प्रश्ताव असफल हुन पर्याप्त थियो । हाउस रुल्स कमिटीका जिम म्याकगभर्नले यसलाई कार्यकारीको अन्धभक्त नभई…