Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


राउटेलाई लागेन चुनाव

काठमाडौं ।नेपालको लोपुन्मुख राउटे जातिको वस्तीमा चुनावको चहलपहल छैन । नेपालको एक मात्र लोपोन्मुख राउटे समुदाय अझै नागरिकताविहीन छन् । नागरिकता नभएका कारण उनीहरुले मताधिकार पनि पाएका छैनन । सुर्खेतको लेकवेशी नगरपालिका–७ लमनास्थित खेल मैदान छेउको जंगलमा राउटे समुदायको बस्ती छ । नजिकै मदन भण्डारी राजमार्गमा गुड्ने चुनावप्रचार गरिरहेका सवारी साधनले यो वस्तीमा पस्दैनन ।…