एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) एसिया क्षेत्रको सन् २०२६ को सम्मेलन नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने जानकारी दिएको हो । आगामी बैशाख ३ र ४ गते काठमाण्डौमा हुने सम्मेलनमा आईसीसी एसियाका सदस्य देशका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधि एकै ठाउँमा भेला हुने क्यानले…