२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


पाल्पामा लाखे नाचको प्रदर्शन बढ्दै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रमा देखाइने परम्परागत लाखे नाचको प्रदर्शन आजकल शहर बजारमा प्रदर्शन बढेको छ । पाल्पामा गठे मंगलदेखि देखाइने लाखे नाच दशैसम्म निरन्तर देखाउने परम्परा रहेको छ । बाजाको तालमा लाखे नाच नाच्ने गरिन्छ । राक्षस रुपी खम्पर बनाइ त्यसमा चौरी गाईको पुच्छरको लटा राखेर सिंगारेर लाखे बनाइन्छ । सिँगारिएको खप्परलाई टाउकोमा राखी…