Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


भदौ २० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

मेष : बिहान खर्च, त्यसपछि उपहार–खाद्यसामग्री प्राप्ति, कार्य सफल होला । वृष : बिहान धन लाभ, खुशी तर त्यसपछि मानसिक चञ्चलता, आर्थिक क्षति होला । मिथुन : शुरुमा विवाद र खर्च भए पनि दिनभर लाभ, सुख–शान्ति हुने सम्भावना छ । कर्कट : बिहान आर्थिक लाभ, मिष्ठान्न भोजन, त्यसपछि भने दुःखद यात्रा, तनाव होला । सिंह…