काठमाडौं । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । दक्षिणी चीनको सिचुआन प्रान्तमा भएको आगलागीमा मृत्यु भएका तीस मध्ये २७ जना अग्नी नियन्त्रक भएको बताइएको छ । आगो निभाउन गएका तीन स्थानीय बासिन्दा सम्पर्कमा नआएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ । आइतवार राती अचानक हावाहुरी आएपछि आगलागी भएको थियो । आगलागी भएको…