Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ

काठमाडौं, जेठ २७ । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारी पक्राउ परेका छन् । पाकिस्तान पिपल्स् पार्टीका सहप्रमुख रहेका जर्दारीलाई राष्ट्रिय सतर्कता केन्द्रले पक्राउ गरेको हो । इस्लामावादको उच्च अदालतले सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा जर्दारी र उनकी बहिनी फरयाल तालपुरको ‘जमानत याचिका’ खारेज गर्दै पक्राउ गर्न आदेश दिएको थियो । जर्दारी र तालपुर सम्पत्ति शुद्धीकरण मुद्दामा…