Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


इरानका प्रशिद्ध ब्यापारी बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसी

काठमाडौं । इरानका प्रशिद्ध ब्यापारी हामिद रजा बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसीको सजाय दिइएको छ । बाकेरीलाई भ्रष्टाचार र इन्धन तस्करीको आरोपमा फाँसीको सजायँ दिइएको हो । इरानमा यसै वर्ष सुरु भएको भ्रष्टाचार विरोधी अभियानअन्तर्गत फाँसीको सजाय पाउने हामिद रजा बाकेरी तेस्रो उद्योगपति हुन् । इरानमा उनी ‘अलकत्राको राजा’को नामले परिचित थिए । उनले नक्कली काजगात…