काठमाडौं । भारतमा मिग–२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् । भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भए पनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् । दुर्घटनाबारे अनुसन्धान सुरु…