Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


चीनले पाकिस्तानका अजहरलाई आतंकवादीको कालो सूचीमा राख्न मानेन्

काठमाडौं । चीनले पाकिस्तानस्थित चरमपन्थी समूह जैस–ए मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको कालो सूचीमा समावेश गर्न अस्वीकार गरेको छ । संयुक्तराष्ट्र संघको सुरक्षा परिषदमा अमेरिका, ब्रिटेन र फ्रान्सले मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको कालो सूचिमा समावेश गर्न राखेको प्रस्ताव चीनले अस्वीकार गरेको हो । अजहरमाथि प्रतिबन्ध लगाउन राखेको प्रस्ताव अध्ययन गर्न आफूलाई थप केही…