Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


ब्रेक्जिटबाट बाहिरिने प्रक्रिया केही ढिलाइ गर्न बेलायती प्रधानमन्त्रीको आग्रह

काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मे ले युरोपेली युनियन (ईयु)बाट बाहिरिने प्रक्रिया केही लम्ब्याउन युरोपेली युनियनलाई आग्रह गरेकी छन् । युरोपेली युनियनबाट बेलायतलाई अलग्याउने प्रक्रिया दुई वर्षसम्म ढिलाइ हुनसक्ने भन्दै प्रधानमन्त्री मे ले प्रक्रिया लम्ब्याउन आग्रह गरेको बेलायती उच्चस्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बेलायतले यही मार्च २९ बाट ईयु छोड्ने प्रक्रिया सुरु गरिसक्नुपर्ने…