Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदो स्वदेश फिर्ता, विमानस्थलमा भब्य स्वागत

काठमाडौं । अदालतले देश छोड्न लगाएको प्रतिबन्धको बेवास्ता गर्दै विदेश पुगेका भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवा गुइदो स्वदेश फकिएका छन् । दक्षिण अमेरिकी देशहरुको केही दिनको भ्रमणपछि विपक्षी नेता गुइदो स्वदेश फकिएका हुन् । उनलाई काराकासमा हजारौं समर्थकले स्वागत गरेका छन् । भेनेजुएलाका अधिकारीले पक्राउ गर्न सक्ने सम्भावनाका बीच पनि गुइदो स्वदेश…