Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


भ्रष्टाचारमा दोषी ठहर भएलगत्तै ब्राजिलका पूर्व राष्ट्रपतिद्वारा आत्मसमर्पण

ब्राजिल, वैशाख २७ । भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति मिसेल टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ब्राजिलको एक अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेलगत्तै टेमेअरले आत्मसमर्पण गरेका हुन् । टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा गम्भीर आरोप लागेको थियो । यही अभियोगका कारण उनी गत मार्चमा पक्राउ परेका थिए । पक्राउपछि जारी बन्दी…