Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


अमेरिकामा सन् २०२० को जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने

काठमाडौं । अमेरिकामा आगामी सन् २०२० मा हुने जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी प्रश्न राख्ने प्रयास नगर्ने बताएका छन् । अदालतको आदेशका कारण जनगणनामा ढिलाइ हुन सक्ने भएकाले त्यसको सट्टा एउटा कार्यकारी आदेशमार्फत् उनले सूचना संकलन गर्न अधिकारीहरूलाई निर्देशन दिएको बताएका छन् । जनगणनामा नागरिकतासम्बन्धी एउटा प्रश्न…