Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


नोबेल पुरस्कार विजेता साहित्यकार टोनी मोरिसनको निधन

काठमाडौं । अमेरिकी चर्चित साहित्यकार टोनी मोरिसनको ८८ बर्षको उमेरमा निधन भएको छ । नोबेल पुरस्कार र पुलिट्जर विजेता मोरिसनको केही समयदेखि बिरामी रहेको उनको पारिवारिक श्रोतले जनाएको छ । सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार बिजेता मोरिसनका ११ उपन्यास प्रकाशित छन् । उनको पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित भएको…