इस्लामावाद, भदौ १७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा आफूले निकै सम्मान पाएको बताएका छन् । भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रलाई लिएर बढ्दो तनावबीच पाकिस्तानी प्रधानमन्त्रीले भारतसँगको आफ्नो सम्बन्ध र अनुभव स्मरण गरेका हुन् । लाहोलमा सोमबार अन्तर्राष्ट्रिय शिख सम्मेलनलाई सम्बोधन गर्दै इमरानले आफ्नो क्रिकेट जीवनका क्रममा भारत भ्रमण गर्दाको स्मरणसमेत गरे । ‘जब म…