काठमाडौं । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । सरकारी स्वामित्वमा रहेका अरामकोकास्थित दुईवटा तेल कम्पनीमा ड्रोन आक्रमण भएपछि साउदीले तेल र ग्यास उत्पादनमा कटौती गरेको हो । साउदीका उर्जामन्त्री प्रिन्स अब्दुलाजीज बीन सलमानले तेलको उत्पादनमा प्रतिदिन ५ दशमलव ७ मिलियन ब्यारलले कटौती गरेको जानकारी दिएका छन् । यमनका हुथी विद्रोहीका प्रवक्ताले…