Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


साउदीको तेल प्रसोधन केन्द्रमा आक्रमणपछि इरानले सम्बन्ध विगार्‍यो !

काठमाडौं । साउदीको तेल प्रसोधन केन्द्रमा आक्रमण भएसँगै इरानले छिमेकीहरुसँगको सम्बन्ध बिगार्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । आक्रमणसँगै इरानका कारण क्षेत्रिय अस्थिरता बढ्दै गइरहेको भन्दै नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) का प्रमुख जेन्स स्टोल्टनवर्गले चिन्ता व्यक्त गरेका हुन् । गत साता तेल प्रसोधन केन्द्रमा भएको हमला लगत्तै घटनाको हुथी व्रिदोहीले जिम्मा लिएको थियो…