काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको संसदीय समितिमा सार्वजनिक सुनुवाइ जारी छ । समितिमा उपस्थित यूरोपियन यूनियनका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्याण्डले राष्ट्रपति ट्रम्पले आफ्नो प्रतिद्वन्दी जो वाइडेनबारे अनुसन्धान गर्न युक्रेनलाई दबाब बढाउन आफुलाई निर्देशन दिएको बताएका छन् । राष्ट्रपतिका तर्फबाट उहाँका कानुनी सल्लाहाकार रुडी गुलियानीले यस्तो निर्देशन दिएको उनको…