काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर माइकल ब्लूमवर्गले आसन्न राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेद्वारी दिने संकेत गरेका छन् । उनले निर्वाचन आयोगमा प्राथमिक निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेको बीबीसीले जनाएको छ । यो कदमले आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनको दौडमा सामेल हुने संकेत रहेको बताइएको छ । ७७ वर्षीय ब्लूमबर्गले भने…